गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ प्रस्ताव

काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्ष नेपालको प्रमुख खाद्यान्न बाली मध्येको एक गहुँको समर्थन मूल्यको प्रस्ताव मन्त्री परिषदमा पेश गरेको छ।मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ तोक्ने तयारी गरेको हो । वर्षैपिच्छे गहुँ किनबेचको मौसम शुरु हुनु अघि सरकारले मूल्य तोक्ने गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले…

Logo