काठमाडौं ।कोरोना भाइरसका कारण अहिले विश्वका अधिकांश मुलुकहरुको अर्थतन्त्र शिथिल बन्दै गएको छ । जसको प्रभावबाट नेपाल पनि अछुतो छैन । कोरोनाका कारण नेपालका पर्यटन्, उद्योग, व्यवसाय, कृषि वैदेशिक लगानी तथा रेमिट्यान्स लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् ।नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण १ खर्ब भन्दा बढी रेमिट्यान्स घट्ने आँकलन गरेको छ । विश्वका…