एसिया क्षेत्रमा कार्गो उडान गर्न श्री एयरलाई अनुमति

काठमाडौं ।एसिया क्षेत्रमा कार्गो उडानको लागि निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलायन्सले अनुमति पाएको छ ।नागरिक उड्डयन प्राधिकरणका अनुसार श्री एयरलायन्सका दुइटा बमबार्डियर सीआरजे–२०० र दुइटा बमबार्डियर सीआरजे–७०० विमानलाई पूर्वी एसिया, दक्षिण एसिया र मध्यपूर्वी क्षेत्रमा कार्गो उडानको अनुमति पाएको छ। अनुमति पाएसँगै एयरलाइन्सले यी क्षेत्रका कुनै पनि मुलुकबाट कार्गो बोक्न पाउने अनुमति दिएको…

Logo