आज सुनको मूल्य स्थिर

काठमाडौँ ।शुक्रबार छापावाल सुन प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ । यो विहिबारकै मूल्य हो । तेजाबी सुनको मूल्य आज ७५ हजार ७ सय कायम भएको छ ।निरन्तर उकालो लागेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७६ हजारमा कारोबार भइरहेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला…

Logo