एनआइसी एशिया र खल्तीबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौं ।एनआइसी एशिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एनआइसी एशिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपाने र खल्तीका तर्फबाट निर्देशक अरविन्द साहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।सम्झौता अनुसार एनआइसी एशिया बैंकका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा…

Logo