इपिएस कोटा वृद्धि गर्न कोरिया सरकारलाई नेपालको आग्रह

काठमाडौं ।नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका हुन् ।भेटमा उनले कोटा वृद्धि भएमा भाषा तथ सीप परीक्षा पास गरेका…

Logo