काठमाडौं ।नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले भ्यालेनटाइन डेलाई लक्षित गर्दै ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्वील्ज अफ लव’ नामक कार्यक्रमको आयोजना गर्ने भएको छ ।कम्पनीको थापाथलीस्थित शो रुममा फेब्रुवरी १३ देखि १५ सम्म यस्तो कार्यक्रमको आयोजना हुन लागेको कम्पनीले जनाएको छ । यस अवधिमा शो रुममा आउने ग्राहकहरुलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुतिसहित विभिन्न…