काठमाडौं : आज सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा छापावाला सुनको भाउ आइतबार प्रतितोला ४०० रुपैयाँले बढेर ७६ हजार रुपैयाँ पुगेको छ ।शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ७५ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ४०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको…