सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गमा

काठमाडौं ।सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ मोरङ्गको मृगौलियामा ४७ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरी लाल चोेैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य राम लाल गच्छदारले संयुक्त रुपमा बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए । उक्त…

Logo