काठमाडौं ।कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधि सम्बन्धि प्रर्दशनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ । क्यान इन्फोटेक २०२० का सन्दर्भमा क्यान महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो ।यसवर्षको क्यान इन्फोटेक आगामी फागुन २ गतेदेखि ७ गतेसम्म राजधानीको भृकुटी मण्डपमा हुनेछ…