जनकपुरधाम,प्रदेश सरकारको समन्वयमा प्रदेश नं. २ बाट बैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउन शुरु गरेका छन् ।प्रदेश सरकार , सिप परियोजना र प्रभु बैंकबीच बैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन शुरु भएको सम्झौता अनुसार प्रभु बैंकले आजबाट युवाहरुलाई ऋण दिन शुरु गरेको हो ।जनकपुरको सिता शरण हो्टेलमा आयोजित…