काठमाडौं ।नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता बापत भुक्तानी गरेको छ ।दुईवटा वाइडवडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय सत्तरी र न्यारोवडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय तेइस रुपैयाँ गरी जम्मा १ अर्व १…