ग्लोबल आइएमई बैंकको नयाँ शाखा भक्तपुरको कमल विनायकमा

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुरको कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित…

Logo