उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती

महोत्तरी ।मुलुकका विभिन्न भेगमा चिनी उद्योगले उखुको भुक्तानीमा अटेर गरेको गुनासो आइरहँदा महोत्तरीमा भने किसानकै ढिलासुस्तीले पुरानो भुक्तानी हुन नसकेको पाइएको छ । किसानले बैंक खाता उपलब्ध गराउन नसक्दा आंशिक रकम भुक्तानी बाँकी रहेको जिल्लाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज (एभरेष्ट चिनी उद्योग) ले जनाएको छ ।“हामीले बैंक खाता उपलब्ध गराउनुभएका सबै किसानको पुरानो…

Logo