चीनको चोङसिङमा हिमालयको उडान शुरु

काठमाडौं ।नेपालबाट अन्तरराष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको नेपालको निजी लगानीको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान शुरु गरेको छ ।चिनियाँ नयाँ वर्षको अवसरमा कम्पनीले विहिबारदेखि नियमित उडान शुरु गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । हिमालयले चोङकिङमा साताको तीन दिन उडान भर्नेछ । चोङकिङ चीनको एक मनोरम पर्यटकीय शहर हो ।…

Logo