काठमाडौँ । माछापुच्छ्रे बैंकले साना किसानहरूको हितका लागि किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न ग्रामीण क्षेत्रमा रहेका साना किसानहरूलाई व्यवसायमा सहयोेग गरी आय आर्जनमा सघाउन तथा स्वरोजगारीको अवसर सिर्जनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको बताएको छ ।बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४…