काठमाडौं ।नेपाली बजारमा आज सुन प्रतितोला ७४ हजार ६ सयमा कारोबार भइरहेको छ । यो दुई दिन अघिको मूल्य भन्दा १ हजार ९ सयले कमी हो ।साताको चौथो दिन बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । विहिबार एक हजार घट्दै ७५ हजार ५ सयमा कारोबार भएको सुन आज…