काठमाडौं ।पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा २२ प्रतिशत काम भएको छ ।संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आयोजना निर्देशक दीपक केसीले आयोजनामा अहिलेसम्म ४१ अर्ब खर्च भएको र पहिलो चौमासिकमा १ अर्ब ५१ करोड खर्च भइसकेको बताए । केसीले आयोजना निर्देशनालय अन्तर्गत ५ वटा…