काठमाडौं ।नेपाल टेलिकमले १८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराएको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउन ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग गरेको टेलिकमले जनाएको छ ।हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेट १८००…