पछिल्लो समय लगानीकर्ताहरु आइपीओमा लगानी गर्न समेत हच्किएका छन्। बिशेषत हाइड्रोको शेयरमा लगानी गर्न लगानीकर्ताहरु ‘पर्खेर र हेर्ने’ अबस्थामा पुगेका छन्।त्यसको पछिल्लो उदाहरण हो युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आईपिओ। यो कम्पनीको आइपीओमा तेस्रो दिनसम्म करिब ५७ करोड रुपैयाको मात्रै आवेदन परेको छ । कम्पनीको आईपिओमा सोमबार कार्यालय समय भित्र ६१ हजार २ सय ७ आवेदकबाट…