निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा आज (मंगलबार) दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से सूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको हो ।आज कूल १६७ कम्पनीको सात लाख १४ हजार ८७६ कित्ता शेयर रु २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भएको छ ।आज बैंकिङ १४.६९, होटल २३.०५, विकास…