काठमाडौं । आगामी चैत दोश्रो हप्ताबाट काठमाण्डौमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आईतबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरि मेला बारे जानकारी गराएको हो ।चैत १४ देखि १८ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने मेलामा भारत पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड, म्यानमार लगायत मुलुकको सहभागिता रहनेछ । मेलामा ३ सय बढी…