पाँचथर पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

पाँचथर पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज (फागुन १७) गते अन्तिम दिन रहेको छ ।     फागुन १६ गते अन्तिम दिन रहेकोमा हिजो सरकारले सार्वजनिक विदा दिएकोले १७ गते सम्म आवेदन दिन मिल्ने गरी समय थप गरिएको थियो ।कम्पनीको आईपिओमा बुधबार नै माग भन्दा बढीको आवेदन परेको छ ।  बुधबार  बेलुकी सम्ममा…

Logo