काठमाडौं । ग्लोबल की टेक्नोलोजी प्रालिले नेपालमा नयाँ प्रविधि भित्र्याएको छ । ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ ग्लोबल की टेक्नोलोजीले नेपालमा मोबाइल एप्स ‘रिचार्जर’ को सुरुवात गरेको हो । यो सेवा सुरु गरेको रिचार्जर थोरै समयमा नै लोकप्रिय हुने बाटोमा देखिन्छ ।रिचार्जरको लोगोसहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन अर्थात मे…