काठमाडौँमाउन्टेन हाइड्रोको आइपीओ आज बाँडफाँंट हुने भएको छ । सिद्धार्थ क्यापिटलका अनुसार बाँडफाँट आइतबार बिहान १० बजे सिद्धार्थको केन्द्रीय कार्यालय नक्सालमा हुनेछ ।माउन्टेनले गत फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको थियो । यसमा ३४ लाख २३ हजार ४१० कित्ताको लागि आवेदन परेको र ५०…