काठमाडौंसमस्याग्रस्त घोषित १० सहकारीमध्ये ‘ओरियण्टल कोअपरेटिभ लिमिटेड’को कूल दायित्व १६ अर्ब एक करोड रहेको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त संस्थाको साँवा नौ अर्ब १२ करोड तथा गतवर्ष चैत मसान्तसम्मको ब्याज छ अर्ब ८९ करोड छ ।सहकारी बचतकर्ताको निक्षेप साँवा र ब्याज गरी आठ अर्ब ३८ करोड, अपार्टमेन्ट बुकिङ रकम चार अर्ब…