राजधानीको भृकुटीमण्डपमा जारी शिखर सुजको जुत्ताचप्पल सेल मेला क्यान इन्फोटेक अबधिभर माघ २३ गते सम्म हुने भएको छ । सूचना प्रविधिको मेलामा आउने उपभोक्तालाई जुत्तासमेत उपलब्ध गराउन जुत्ताको विन्टर सेल मेला इन्फोटेक अबधिभर हुने भएको हो ।”क्यान इन्फोटेकको अबलोकन गर्न आउनेहरुले भृकुटीमण्डपको गेटमै रहेको शिखरको सेल मेलामा भारी छुटमा जुत्ताचप्पल खरिद गर्न सक्नेछन्” शिखर सुजका प्रबन्ध…