शिखर सुजको जुत्ताचप्पल सेल मेला माघ २३ गते सम्म (भिडियोमा)

राजधानीको भृकुटीमण्डपमा जारी शिखर सुजको जुत्ताचप्पल सेल मेला माघ २३ गते सम्म हुने भएको छ । ग्राहकलाई निकै सस्तोमा स्वदेशी ब्राण्ड शिखरको जुत्ताचप्पल उपलब्ध गराउन आयोजित सेल मेला ग्राहकको अत्यधिक भिड बढेकाले  २३ गते सम्म थप गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रसाईंले जानकारी दिए ।शिखरले मेलामा १७५ रुपैयाँमै जुत्ता उपलब्ध गराइरहेको छ । यस्तै २५० रुपैयाँमा जाडोको…

Logo