मुनाफा र निक्षेपमा राष्ट्रिय वाणिज्य बैंक पहिलो

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी मुनाफा कमाउने बैंक बन्न सफल भएको छ राष्ट्रिय वाणिज्य बैंक।साेमबार प्रकाशित प्रकाशित गरेको आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार  चालू आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले एक अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको खुद नाफा ७० करोड ९५ लाख रुपैयाँ रहेको…

Logo