अब नयाँ नोट साट्न दशैं कुर्न नपर्ने

नेपाल राष्ट्र बैंकले अबदेखि अन्य चाडपर्वमा पनि नयाँ नोट साट्न सकिने ब्यबस्था गरेको छ। अहिलेसम्म दशैंमा मात्रै नयाँ नोट साट्ने ब्यबस्था भएकोमा अब अन्य बिभिन्न २२ प्रकारका चाडपर्वमा पनि नयाँ नोट साट्न सकिने बैंकले जनाएको छ।  राष्ट्र बैंकले सबै जातजाति र चाडपर्वको सम्मान स्वरुप नयाँ नोटको व्यवस्था गरेको जनाएको छ । अब नयाँ वर्ष, उभौली पर्व,…

Logo