चितवनपूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पु¥याएको छ ।इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारी अनुसार स्थानीय रत्नबहादुर बर्तौलाको माछापोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन् । करीब १० लाख बराबरको क्षति भएको पीडित बर्तौलाले बताउनु भएको छ । उहांँको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी…