बहुप्रतिक्षित तामाकोशीको आइपीओ खुल्ला, सबैले भर्न नपाइने !

नेपालको पुंजीबजारमा सबैभन्दा ठूलो आईपिओ मानिएको बहुप्रतिक्षित अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको साधारण शेयर  निष्काशन भएको । कम्पनीले आज कार्तिक १५ गतेदेखि शेयर बिक्रि खुला गरेको हो । कम्पनीले यस अघि स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेकोमा आजबाट सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन बिक्रि खुला गरेको हो ।    कम्पनीको आईपिओमा न्यूनतंम ५० कित्ता…

Logo