काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताका पहिलो दिन आइतबार ओरालो लागेको छ । नेप्से परिसूचक १४.७३ अंकले घटेर १२२६.३८ बिन्दुमा पुगेको हो ।नेप्से घट्दा ३२ करोड ६४ लाखको कारोबार भएको छ । आज १ सय ६० कम्पनीका ११ लाख ९७ हजार १०६ कित्ता शेयर किनबेच भएका छन् ।आज बैंकिङ समूह १६.८१, होटल समूह १५.०१,…