सिटीसी मलमा अब तिहार धमाका मोबाइल मेला, ६० मिनेटमै मोवाईल मर्मत

काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । हालै संचालनमा आएको मोबाइल हबमा दशैंपछि तिहारलाई लक्षित गर्दै तिहार धमाका मोवाईल मेला सुरु भएको हो ।मोबाइलका पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणासहित हबले मोबाइल मेलामा आर्कषक छुटका साथैअफर भित्रको अफर योजना ल्याएको छ । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना…

Logo