शुभकामना आदान-प्रदानका लागि सामाजिक सञ्जालको प्रयोग वढी

काठमाडौंदसैं, तिहार, नयाँ वर्ष जस्ता महत्वपूर्ण चाडपर्वका अवसरमा एकआपसमा शुभकामना आदान–प्रदान गर्ने र खुसियाली मनाउने चलन छ । नेपाली समुदायमा मनाइँदै आएका चाडपर्व वर्षौं देखि उस्तै छन् । तर यी पर्व मनाउने शैलीमा भने परिवर्तन हुँदै गएको छ ।मानव जीवनमा नै उथलपुथल ल्याएको प्रविधिले चाडपर्वलाई पनि उत्तिकै प्रभाव पारेको छ । दसैं, तिहार तथा नयाँ…

Logo