काठमाडौं । संसारकै अटोमोवाइल्सको क्षेत्रको संस्था एफआईएको क्षेत्रिय मोबिलिटी सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । गत सेप्टेम्बर १६ देखि १८ सम्ममा आयोजना गरिएको एसिया प्यासेफिक सम्मेलनमा विश्वका विभिन्न देशका अटोमोवाईल्ससँग सम्बन्तिध व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।सम्मेलनको औपचारिक उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रघुवीर महासेठले गरेका थिए भने नेकपा नेता प्रतिनिधिसभा सदस्य…