चाडपर्वको मुखमा देशैभरि महँगीको मार : नियन्त्रणमा सरकारको असफलता

काठमाडौं चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारी लगायतको मूल्य अचाक्ली बढेको छ । सरकारले महँगी रोक्ने संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।खाने तेल र मैदा १५ रुपैयाँसम्म मूल्य बढेको छ । तरकारी पोहोरको तुलनामा एक सय ७१ प्रतिशतसम्म महँगिएको छ । इन्धन मूल्यवृद्धिले ढुवानी…

Logo