आँखु खोला हाइड्रोपावर कम्पनीको आईपिओ भर्ने आज (२६ असोज) अन्तिम दिन रहेको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणको लागि आईपिओ बिकी खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १३ करोड ७६ लाख दुई हजार रुपैयाँको १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गरेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने…