सेयर कारोबारमा छलाङ, अब ब्रोकरलाई अनलाइनबाटै भुक्तानी

अब सेयर कारोबार गर्दा ब्रोकरलाई अनलाइन प्रणालीमार्फत भुक्तान गर्न सकिने भएको छ । लगानीकर्ताले ‘कनेक्ट आइपिएस’मा गएर आवश्यक विवरण भरि आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैंक खातामा सजिलै रकमानन्तर गर्न सक्नेछन । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस ईपेमेन्ट प्रणालीमा तत्काललाई १२ वटा ब्रोकरहरु आबद्ध भएकाले ति ब्रोकर मार्फत कारोबार गर्नेहरुले मात्र यो सेवा पाउनेछन। यस प्रणालीमा…

Logo