(रामजी बलामी)वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको प्रगति विवरण सार्वजनिक क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको वित्तीय विवरण अनुसार नबिल बैंकले सर्वाधिक नाफा कमाएको देखिन्छ । हेरौं बैंकहरुले पहिलो त्रैमासिक अवधिमा कमाएको मुनाफा ।नबिल बैंक नबिल बैंकले उल्लेख्य प्रगति हासिल गरेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नै यो बैंक अर्बपति क्लबमा प्रवेश गरेको…