एनएमबी बैंकको लाभांश दोब्बरले वृद्धि

एनएमबी बैंकले गत बर्षको तुलनामा यस बर्ष दोब्बर लाभांश दिने भएको छ । बैंकको ३६९ औं बोर्ड बैठकले आर्थिक बर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।बैंकले गत बर्ष १५ प्रतिशत बोनस शेयर लाभांश दिएको थियो। यस बर्ष बैंकले १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा…

Logo