अपर तामाकोशीको आइपीओ आज बाँडफाँड हुँदै

अपर तामाकोशी जलविद्युत आयोजनाको आईपिओ आज (मंगलबार) बाँडफांड गरिंदै छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोषले आज दिउँसो ३ बजे बबरमहलको क्रिष्टल प्यालेसमा आइपीओ बाँडफांड हुने जनाएको छ । दोहोरो आवेदन बढी भएकोले आईपिओ बाँडफाडमा ढिलाई भएको हो । सुरुमा १२ हजारको हाराहारीमा दोहोरो आवेदन देखिएको भए पनि त्यसलाई केलाउदा ६ हजार जनाको आवेदन रद्द भएको छ । अन्तिम…

Logo