चालु आर्थिकवर्षमा व्यापार घाटा साँढे ४ खर्ब : सुध्रिएन व्यापार असन्तुलन

काठमाडौंचालू आर्थिक वर्षको पहिलो चौमासिक सम्म व्यापार घाटा चुलिँदै गएको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो चार महिनामा भएको वैदेशिक व्यापारको ९४.३ प्रतिशत हिस्सा आयातकै छ । पेट्रोलियम आयतको उच्चबृद्धिले व्यापार घाटा बढाउँदै गएको हो ।व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार साउन, भदौ, असोज र कार्तिकमा नेपालले ५ खर्ब १३…

Logo