काठमाडौँनेपाल आयल निगमले गए राति १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।नेपाल आयल निगमको सोेमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर २ रुपैयाँ घटाउने निर्णय गरेको निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल ९९ खरीद गर्न सकिनेछ । यसअघि पेट्रोल ११४…