‘ब्याज युद्ध’ मा सेञ्चुरी बैंकको आक्रामक प्रहार

सेञ्चुरी कमर्सियल बैंकले पनि मुद्दती निक्षेपमा ब्याज दर वृद्धि गरेको छ।   बैंकले ६ महिनादेखि २ वर्षसम्मको विशेष मुद्दती खाताको लागि वार्षिक १३ प्रतिशत ब्याज दिने भएको हो ।बैंकले १ महिनादेखि २ वर्षसम्मको साधारण मुद्दती खाताको लागि वार्षिक व्याजदर १२ प्रतिशत प्रदान गर्ने गरि दुई नयाँ योजना ल्याएको छ ।विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ…

Logo