सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गरिने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सेयर बजार ओरालो लागिरहेका बेला अर्थमन्त्री खतिवडाले सो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा उनले सेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले एक समिति गठन गरेको र त्यसले शुक्रबार…

Logo