अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ता आन्दोलित : आइतबारदेखि अनसन बस्ने

काठमाडौंसेयर बजारका लगानीकर्ता सम्पत्तिको रक्षाका लागि अनसन बस्ने भएका छन् । सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा माग गर्दै आगामी आइतबारदेखि अनसन बस्ने तयारी गरेका हुन् ।‘अर्थमन्त्रीले विभिन्न समयमा सेयर बजार सम्बन्धी नकारात्मक अभिव्यक्ति दिँदै आएका छन् । अर्थमन्त्रीलाई नकारात्मक अभिव्यक्ति नदिन आग्रह गरेका थियौं’, सेयर लगानीकर्ता दबाब समूहका एक सदस्यले भने, ‘उहाँलाई…

Logo