वाइडबडी विमान खरिदमा ६ अर्ब ५९ करोड घोटाला

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले दुईवटा वाइडबडी विमान खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरेको छ । नेपाल वायुसेवा निगमले खरिब गरेको वाइडबडी विमानमा मोटो रकक घोटाला भएको समितिले दाबी गरेको हो । समितिले सरकारसँग त्यसको जवाफ पनि मागेको छ । आइतवार बसेको बैठकमा जहाज खरिदमा मात्रै घोटाला नभइ क्रेताले पाउने कमिशन…

Logo