‘प्यारागन’ जुत्ता बजारमा चर्चित नाम हो । भारतीय जुत्ता बजारमा एकाधिकार कायम गर्न सफल यो ब्राण्ड दीर्घकालीन सोच र सचेतपूर्ण बनाएका योजनाले भारत मात्र नभएर पूरा विश्वमा नै प्यारागन परिचित छ । यो जुत्ताको उत्पादन सन् १९७५ मा सुरुगर्दा जम्मा १५०० प्रति दैनिक उत्पादन हुन्थ्यो भने अहिले बढेर वार्षिक १४ करोड प्रति उत्पादन हुने गर्छ…