जुत्ता मेला भृकृटीमण्डपमा संचालन (भिडियो सहित)

काठमाडौं, पुस १४ । राजधानीको भृकुटी मण्डपमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्न यही पुस १३ देखि जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी भैरहेको छ ।प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ताचप्पल र बस्तुहरुमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।भिडियो रिर्पोट हेर्नुहोलानेपालभरि छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका…

Logo